ब्राउन सुगरसहित गुलरियाका युवा पक्राउ

 

बर्दिया —बर्दिया प्रहरीले लागूऔषध ब्राउन सुगरसहित गुलरिया नगरपालिका–११ निजामुद्दीन खानलाई पक्राउ गरेको छ । उनिबाट ८ पुरिया प्याकेटमा उक्त पदार्थ फेला परेको हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु