काठमाडौं,- बैंकहरूले मंसिरको लागि निक्षेपको ब्याजदर थप घटाएका छन्।
ब्याजदर घटाउने बैंकहरूमा नबिल, माछापुच्छ्रे, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, एनएमबी, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम कमर्सियल र कृषि विकास बैंक छन्। बैंकहरूको कर्जा लगानी सुधार हुन नसकेपछि ब्याजदर घटाएका हुन्।
Advertisement
बैंक मंसिरको लागि ब्याजदर कात्तिकको लागि ब्याजदर
नबिल बैंक ५.७५ ६.२५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ ६.५
माछापुच्छ्रे बैंक ६ ७
हिमालयन बैंक ६.२५ ६.२५
नेपाल एसबिआई बैंक ६ ६
एभरेष्ट बैंक ६ ६
एनआइसी एसिया बैंक ६.७९ ६.९९
स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.२५ ६.५
लक्ष्मी सनराइज बैंक ५.७५ ६
कुमारी बैंक ५.९१ ६.०१
सिद्धार्थ बैंक ६ ६
सानिमा बैंक ६.१५ ६.१५
एनएमबी बैंक ५.७५ ६.५
प्रभु बैंक ६.१ ६.१
ग्लोबल आइएमई बैंक ५.७५ ६.२५
सिटिजन्स बैंक ५.६५ ५.७५
प्राइम कमर्सियल बैंक ५.७५ ६
कृषि विकास बैंक ५.५३ ५.७५
नेपाल बैंक बैंक ५.९५ ५.९५
राष्ट्रिय वाणिज्य बैंक ६ ५.८
औसत ५.९९ ६.१८









