दाङ — पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान लमही नगरपालिका ४ वनगाउँमा पल्टिँदा चालकसहित १४ यात्रु घाइते जनाएको छ ।
बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेकोहो । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ ।