बा१५ असोज, काठमाडौं । गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सन्चालक साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको छ । उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।









