बर्दिया । लामो समय वडा अध्यक्ष रिक्त रहेको ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्षका लागि छ पार्टी चुनावी स्पर्धामा छन् । उनीहरुले प्रचारप्रसालाई तिब्रता दिएका छन् ।
यस पल्टको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी पनि उक्त वडामा स्र्पमा उत्रिएको छ । पहिचानको वकालत गर्ने उक्त पार्टीलाई चासोको रुपमा हेरिएको छ ।
Advertisement
ठाकुरबाबा नगरपालिका वडान ४ मा ३५१० मतदाता रहेका छन् । २०७९ को निर्वाचनमा वडा अध्यक्षमा नेपाली कांग्रेसले १२०९ नेपाल कम्युनिष्ट ) पार्टी (एमाले) ५८०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र.४२१ राष्ट्रिय प्रजातन्त्र पार्टी २५, साझा पार्टी नेपाल
१७ र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले १६ पाएका थिए ।









