दांगको बिजौरीमा बस दुर्घटना, १८ जना घाइते

 

 

Advertisement

तुलसीपुर । घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सडक अन्तर्गत तुलसीपुर १८ बिजौरीको डागाउँ नजिक दुर्घटना हुँदा बसमा सवार १८दयात्रु घाइते भएका छन्।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु