कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा ४९ वर्षीय नरेन्द्रसिंह विष्टले ३० वर्षीया ज्योति विष्टको हँसिया प्रहार गरी हत्या गरेका छन् । प्रहरीले विष्टलाई नियन्त्रणमा लिएको छ ।