ठाकुरबाबा ४ मा २,२३९ मत खस्यो

ठाकुरबाबा नगरपालिका ४ मा कुल २,२३९ मत खसेको छ । यो कुल मतको ६३.८ प्रतिशत हो । १,४९७ विद्यालयमा र ७४२ बगनाहा केन्द्रमा खसेको हो ।

मतगाणना केहि बेरमा सुरु हुने छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु