बर्दियाको ठाकुरबाबा ४ मा काँग्रेस निर्वाचित

 

बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारुले १ हजार ४३ मत प्राप्त गरेर बिजयी भएका छन् ।

Advertisement

नेकपा माओवादी केन्द्रका शेरबहादुर थारुले ६७८, नेकपा एमालेका बिष्णु देवकोटाले ३३७ मत मात्र प्राप्त गरे ।

३ हजार ५१० मतदाता रहेको सो वडामा २ हजार २३९ मत खसेको थियो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु