दाङ । दाङको घोराही उपमहानगरपालिका(१५ अमृत टोलमा जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार १ लाख ५२ हजार ५५ रूपैयाँ बरामद गरिएको छ।
Advertisement
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।