बाँसगढि नगरपालिका २ मा १४ बर्सिया किशोरिमाथि सामूहिक बलात्कार: ८ युवा पक्राउ, ३ फरार

 

बर्दिया — गत भदौमा १४ वर्षीया किशोरीलाई पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढिका ८ जनालाई पक्राउ गरेको छ । थप तीन आरोपित फरार छ्न । उनिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

बाँसगढि प्रहरीका अनुसार पक्राउ पर्नेमा १८ वर्षका पाँच किशोर छ्न । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–२ का २२ वर्षीय भरत बुद्धिराम डाँगी, २३ वर्षीय गोपालजंग शाह र १९ वर्षीय रवि चन्द रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ८ जनाविरुद्ध अनुसन्धान गर्न प्रहरिले बर्दिया जिल्ला अदालतबाट पाँच दिन म्याद थप गराएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु