बर्दियामा भूकम्पको धक्का महसुस

नेपालगन्ज। बर्दिया आज अहिले भूकम्पको धक्का महसुस गरिएको छ।

धक्का मशसुस गरिएपछि सर्वसाधरणहरु घरबाट भागाभाग गरेका थिए ।

Advertisement

भुकम्प गएको बारे भूकम्प मापन केन्द्रले अधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु