बर्दिया अस्पताल नजिक स्कुटि दुर्घटना: बाबु छोरिको मृत्यु, श्रीमति र छोरा घाइते

बर्दिया ।  बर्दियाको गुलरियास्थित बर्दिया अस्पताल नजिकै स्कुटि दुर्घटना हुँदा बाबु र छोरिको मृत्यु भएको छ । बर्दिया प्रहरीका अनुसार मृत्यु हुनेमा गुलारिया ६ का रामकुमार साह छोरि ६ बर्सिया बिद्या साहको मृत्यु भएको छ ।

रामकुमार साहले  चलाएको बा६८ प ७०३६ नम्बरको स्कुटि ट्रयाकटरमा ठोक्किएर दुर्गघटना भएको प्रहरिले जनाएको छ । स्कुटिमा साहसहित ४ जना सवार थिए । श्रीमती रुबी साह र छोरा प्रिन्स साह घाइते भएका छन्। ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु