काठमाडौं- काभ्रे, मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोल बस्ने ५२ वर्षीया तेनमाया तामाङ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका-२ पुलचोक बस्ने ४२ वर्षीया देवकला पुन आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला









