१४ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

 

दाङ । १४ वर्षीय बालिका बलात्कारको आरोपमा सुर्खेतको सिम्ता गाउँपालिका ४ का १९ वर्षीय चन्द्रबहादुर परियार पक्राउ परेकाछन्।

Advertisement

सल्यानकी १४ वर्षीया बालिकालाई कुपिन्डे नगरपालिका(१ सल्लिबजारमाथि गुइएखोलाको झाडीमा उनले बलात्कार गरेको आरोप पीडितल् लगाएकी छन् । परियार माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु