बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प,भत्कियो घर

 

नेपालगन्ज। सुदूरपश्चिम क्षेत्रको बझाङमा ५.३ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पको धक्का महसुस तराईका जिल्लामा पनि गरिएको छ ।

Advertisement

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर गएको हो । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु