काठमाडौं- इलाम, चुलाचुली गाउँपालिका-६ कालापानी बस्ने २२ वर्षीय रविन राई सोही ठाउँस्थित दहमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० टकला सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।









