भ्यानको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

दाङ —घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटरलाई बुधबार तुलसीपुर–७ हात्तिखौवामा ठक्कर दिँदा स्कुटरमा सवार
लमही नगरपालिका–५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ठक्करले घाइते
उनको उपचारका क्रममा बुधबार बेलुका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको थापाले हो । स्कुटर चालक मृतकका छोरा २७ वर्षीय निमलाल भुसाल घाइते भएका छन् ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु