बाजुरामा पाँच रेक्टरको भूकम्प, बर्दियामा धक्का महसुस

बाजुरा —  आज शनिबार बिहान ४ बजेर १४  जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भुकम्प्को धक्का बर्दियामा पनि  गरिएको छ ।

Advertisement

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार  भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् ।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु