नेपाल महिला भलिबलमा फेरि भारतसँग ३–१ ले पराजित

हाङचउ — नेपाली महिला भलिबल टिमले बुधबार एसियाली खेलकुदमा क्लासिफिकेसन सेमिफाइनलमा भारतले नेपाललाई ३–१ ले हराएको 5 ।

जितले भारतले नवौं अथवा दसौं स्थानका लागि खेल्ने अवसर पाउनेछ । नेपालले भने अब आफ्नो अन्तिम खेलमा ११ र १२ औं स्थानका लागि खेल्नेछ । महिला भलिबलमा नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।

Advertisement

 

हाङचउ जिम्न्याजिनमा भएको खेल भारतको पक्षमा २५–२३, २६–२८, २५–२३ र २५–१७ रह्यो ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु