मृत अवस्थामा फेला

काठमाडौं- कञ्चनपुर, भिमदत्त नगरपालिका-९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदी छेउमाडडेल्धुरा पर्शुराम नगरपालिका-७ ठेगाना भएका ३२ वर्षीय तिर्थ राज धानुक बुधबार मृत अवस्थामा फेला परेका छन् ।

रामेछाप, उमाकुण्ड गाउँपालिका-२ ढडेनी सिरान भीरस्थित खोल्सामा सोही गाउँपालिका-२ ढडेनी सिरान बस्ने २९ वर्षीय दिल बहादुर पाण्डे बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु