कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प

 

काठमाडौँ । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ५ः०९ बजे ३.६ म्याग्निच्युडको भूकम्प गएको छ।

Advertisement

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन । साना भूकम्पहरू सामान्यतः जमिनको प्लेटहरूको हलचलका कारण हुने गर्छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु