काठमाडौं । संसदको शिक्षा समितिलृ विद्यालय शिक्षा विधेयकमा शिक्षक हुन कम्तीमा स्नातक पास गरेको हुनुपर्ने प्रस्तावलाई संशोधन गर्नुपर्ने माग गरिएको छ ।
उनीहरूले मा ६ बुँदे संशोधनका बुँदासमेत पेश गरिसकेका छन्। यी ६ बुँदा विधेयक संशोधनका क्रममास् समावेश गरिदिन उनीहरूले सांसदहरूलाई गरिएको छ । प्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा ुआधारभूत तहको शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा विषयगत शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेकोु हुनुपर्ने प्रस्ताव गरिएको छ।
Advertisement
तर संघर्ष समितिले भने आधारभूत तहतर्फ कक्षा १ देखि ५ सम्म पढाउन तथा कक्षा ६ देखि ८ सम्म पढाउन न्यूनतम प्लस टु पास गरेको शैक्षिक योग्यता भए पुग्ने बताउँदै विधेयकमा संशोधन गरिदिन आग्रह गरेका छन्।
उनीहरूले माध्यमिक तहतर्फ कक्षा ९ र १० लाई पडाउन न्यूनतम स्नातक र ९ देखि १२ सम्म पढाउन मात्रै स्नातकोत्तर पास गरेको हुनुपर्ने समावेश गर्न माग गरेका छन्।









