सुन चाँदी दुबैको बढयो मुल्य

 

काठमाडौ, १८ पुस। सुन चाँदीको मूल्य बढेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

Advertisement

बुधवार १ लाख ५१ हजारमा कारोबार भएको थियो। उता, चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु