बर्दिया जिल्ला अदालतबाट कैद सजाय पाएका १२ जना एकै दिन पक्राउ

 

गुलरिया —बर्दिया जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएका १२ जनालाई बर्दिया प्रहरीले पकाउ गरेको छ ।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेका लागू औषध, चेक अनादर, अभद्र व्यवहार, जालसाज, अंश सहितको सम्बन्ध विच्छेद र सवारी ज्यान मुद्दाका फरारि रहेका छ्न ।

जालसाज मुद्दाका विकास पुन, चेक अनादरका अमिर खान, लागूऔषध ब्राउन सुगरका रोजन पुरी, प्रकाश सुनार, अभद्र व्यवहारका पाँच जना किशोर, अंशसहित सम्बन्ध विच्छेदका भविन्द्रसिंह ठकुरी र सवारी ज्यानमा एक किशोर रहेका छ्न । उनिहरुलाई बर्दिया जिल्ला ल अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु