सुन चाँदीको मुल्य स्थिर

 

काठमाडौं, २२ पुस ।  आज सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार झै सोमवार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ नै कायम भएको छ ।

 

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मुल्य कायम भएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु