काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता

 

काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।

Advertisement

काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

बिहान ५:५५ बजे यो महशुश गरिएको हो।

 

नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो भुकम्प गएको अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको छ । उसका अनसार यो भुकम्पको धक्का  ७.१ म्याग्निच्युडको थियो।

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु