काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले बुधबार दिउँसो नियन्त्रणमा लिएको छ ।
Advertisement
अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको काठमाडौंका एसपी नवराज अधिकारीले पुष्टि गरे ।