नेपालगन्जको न्यूरोडमा ५ लाख रूपैयाँ चोरी

बाँके- नेपालगंज उपमहानगरपालिका-२ न्यूरोड डेरा गरी बस्ने सोयता अग्रवालको कोठाबाट कोही नभएको अवस्थामा नगद ५ लाख रूपैयाँ बिहीबार बेलुकी चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु