संघीय संसद्‍को एक समितिको बैठक बस्ने

 

काठमाडौं, ७ माघ । संघीय संसद्‍को एक समितिको बैठक बस्ने भएको छ।

Advertisement

संघीय संसद्‍ सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छ।

जसअनुसार बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक बस्ने छ।

बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्‍ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु