काठमाडौँ । दोस्रो कार्यकाल सम्हालेका अमेरिकाको राष्ट्रपति समकक्षी डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् ।
Advertisement
राष्ट्रपतिको आधिकारिक ट्विटर मार्फत पौडेलले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूप मा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा सफल कार्यकालको कामना पनि गरेका छन् ।
अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास पनि लिएका छन् ।








