बाँकेको ओभरिमा बाघले लियो महिलाको ज्यान: स्थानीयमा त्रास

 

बाँके । राप्ती सोनारी गाउँपालिका ८ भगवती सामुदायिक बनमा बाघले आक्रमणम गरि ओभरिकि ६३ बर्षिया चेती बुढाको ज्यान लिएपछि त्यस क्षेत्रमा त्रास बढेको छ ।

Advertisement

बुधबार उनि घाँस दाउरा लिन सामुदायिक बन गएकि थिन । बिहान बन गएकि उनको शब तिन बजे भेटिएको थियो । बाघले शब खाएको अवस्थामा भेटिएपछि स्थानीय त्रासमा छ्न ।

स्थानीयले बाघ नियन्त्रणमा नआंउदा त्रास बढेको बताएका छ्न । गाउँ छेउको सामुदायिक बनमा बाघले आक्रमण गरि बुढाको ज्यान लिएको खबरले स्थानीयमा त्रास बढाएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु