प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ४.७७ अंकले बढेको छ । यससँगै सूचक २६७०.२३ विन्दुमा आएको छ । ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७६ कम्पनीको ११ हजार ३ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।

३९ कम्पनीको भाउ बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७६ वटा कारोबार भएको हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु