बाँसगढि मोतिपुरकि १४ बर्सिया किशोरी दुई दिनदेखि बेपत्ता, खोजिका लागि आग्रह

नेपालगन्ज । बर्दियाको बाँसगडि नगरपालिका ६ मोतिपुरकि एक किसोरि दुई दिनदेखि बेपत्ता भएका छिन ।

उनि नेपालगन्जको सेन्टथोमसमा अध्यनरत छन । १४ बर्सिया सिमरन थारु फुटबल खेल्न भनेर २ दिन अघि नेपालगन्जक पिपल चौतारा नजिकै डेराबाट निस्केकि थिन । किशोरिका आमा रुपा थारुले सिमरनको खोजिका लागि आग्रह गरेकि छ्न ।

Advertisement

बेपत्ता किशोरीको  खोजिका लागि परिवारले आग्रह गरेका छ्न ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु