बझाङमा फेरि गयो ५.३ म्याग्निच्युडको भुकम्प

 

असोज, काठमाडौं । बझाङमा आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ ।

Advertisement

१६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।

१६ गतेको भूकम्पपछि लगातार परकम्प गइरहेका छन् । यो सबैभन्दा ठूलो परकम्प हो ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु