कोहलपुरमा मोटरसाईकल दुर्घटना: एक जनाको मृत्यु, दुई जना घाइते

 

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका २ बर्दहवा नजिकै बिहीबार राति भे १२ प ४२६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छ्न ।

Advertisement

विवाहबाट बिबाहबाट घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना कोहलपुर १५ का अनुप थारुको मृत्यु भएको हो ।

 

घाइते हुनेमा कोहलपुर नगरपालिका—१५ चौधरीयाका ईसम थारु र जीवन थारू छन् ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु