सुनको भाउ ४ दिन देखी स्थिर

 

काठमाडौं । सुनको भाउ आज पनि स्थिर रहेको छ ।

Advertisement

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार झै आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भइ स्थिर रहेको छ ।

शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमवार पनि सोही गति लिएको हो ।

 

तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु