जिप दुर्घटना हुँदा वडा अध्यक्षसहित ९ जना घाइते

 

सीमकोट — सदरमुकाम सिमकोटको मानसरोवर नमुना माध्यमिक विद्यालय नजिकै बा २१ च ७३५३ को जिप सडकबाट करिब ६० मिटर तल खस्दा सिमकोट वडा नम्बर २ र ३ का वडा अध्यक्षसहित जीपमा सवार ९ जना घाइते भएका छन् ।

Advertisement

बडगाउँमा आयोजित कार्यक्रममा सहभागी हुन वडा अध्यक्षसहितका प्रतिनिधिहरू जीपमा सवार रहेको बताइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु