सानदार मःमस् सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट, ११ जना घाइते

 

काठमाडौँ । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट भएको छ । विष्फोटमा परी ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट भएको हो ।

Advertisement

घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरूलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ग्याँस सिलिन्डर के कारणले पड्किएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु