पुर्वाधार समितिको बैठकमा जलस्रोत बिधेयकका बारेमा छलफल हुने

 

काठमाडौं, २७ माघ । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

Advertisement

 

संघीय संसद सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।

पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक,  २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु