करेन्ट लागेर बर्दियाका युवाको मृत्यु

बाँके- नेपालगंज उपमहानगरपालिका-१८ स्थित नफिस ग्यारेजमा बस मर्मत गर्नको लागि बसको छतमा चढि बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर बर्दिया गुलरिया नगरपालिका-७ मनकामना टोल घर भएका १९ वर्षीय राज राठोरको आइतबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु