सुन तोलाको ६ सय रूपैयाँ बढयो

 

काठमाडौं, २९ माघ । सुनको मुल्यमा बृद्दी भएको छ ।

Advertisement

 

आज नेपाली बजारमा सुनको मुल्य ६ सय रूपैयाँले बृद्दी भएको हो ।

 

जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

 

उता, चाँदीको मुल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

 

सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु