ब्राउनसुगरसहित कोहलपुरबाट २ जना पक्राऊ

 

नेपालगन्ज। बाँके प्रहरीले कोहलपुर नगरपालिका ३ मैटुहवा गाउँबाट २ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राऊ गरेको छ।

Advertisement

पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका(४ नौलापुर बस्ने ५० वर्षीय परशुनाथ थारु र दैलेख भैरबी गाउँपालिका(७ बस्ने २९ वर्षीय घनश्यामसिंह गुरुङ रहेको प्र्रहरीले जनाएको छ । प्रहरीले भे ८ प ९९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु