यि हुन इजरायल आक्रमणमा मारिएका १० नेपाली

 

नेपालगन्ज ।   इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले  प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुस्टि गरिन् ।

Advertisement

मृतक 
१) घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने
२) जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली
३) बाउनिया–३ कैलालीका आशिष चौधरि
४) लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट
५) सपही–६, धनुषाका आनन्द साह
६) मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार
७) स्पाँचनली–डोटीका राजन फुलारा
८) लामिखाल–८ डोटीका पदम थापा
९) सारदा–३ सल्यानका प्रवेश भण्डारी
१०) मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी।

घाईते
१) सारदा–२ सल्यानका विधान सेजुवाल
२) दंगीशरण–३ दाङका प्रवीण डाँगी । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ ।
३) गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु