गुलरिया — बर्दिया निकन्जको ठाकुरबाबा नगरपालिकाको आम्बासा नजिकबाट डाट गरी पाटे बाघ नियन्त्रणमा लिइएको छ ।
Advertisement
बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोलीको सहयोगमा बिहीबार बिहान बाघ नियन्त्रणमा लिइएको हो ।
नियंत्रणमा लिएको बाघलाई निकुञ्जको कोरीडोरमा छाडिने बताइएको छ ।









