बर्दिया । बेथितीले आक्रान्त बर्दियाको बढैयाताल गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सबै भन्दा कमजोर अंक पाएको छ । बर्दियाका ८ पालिका मध्ये बढैयाताल कार्यसम्पादन मूल्यांकनमा लज्जास्पद अंक पाएको छ ।
ष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार बढैयाताल गाउँपालिकाले ३२.३ अंक पाएको छ । गुलरिया नगरपालिकाले जिल्लाको पालिका मध्ये सबैभन्दा बढी ६७.९ अंक पाएको छ ।
Advertisement
राजापुर नगरपालिकाले ६६.५ अंक पाएर दोस्रो भएको छ । ठाकुरबाबाले ६५.७, गेरुवाले ६३.४, मधुवनले ५९.३, बारबर्दियाले ५७.१ र बाँसगढी नगरपालिकाले ४८.१ अंक पाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकमा नम्बर दिने गरेको छ । पालिकाले २०८१। ८२ को राजस्वको आय र व्ययको अनुमान सम्बन्धित गाउँ सभामा पेश गरेनगरेको विवरणलगायतका सुचक पुरा गर्नु पर्छ ।
स्थानीय सरकारको कायसय म्पादन गन य प्रयोग गररएका सचुक तथा प्राप्त वििरण
सचुक १ गाउँ कायपय ालिका/ नगर कायपय ालिकािे २०८१ असार १० गतेलित्र आलथकय िर्य २०८१/८२ को राजस्ि र व्ययको अनमुान सम्बन्धित गाउँ सिा/नगरसिामा पेश गरे/नगरेको (१ गरेको ० नगरेको)।
सचुक २ गाउँ कायपय ालिका/नगर कायपय ालिकािे आलथकय िर्य २०८१/८२ को राजस्ि र व्ययको अनमुान सम्बन्धित गाउँ सिाबाट २०८१ असार मसाधतलित्र पाररत गरे/नगरेको (१ गरेको ० नगरेको)।
सचुक ३ स्थानीय तहिेआलथकय िर्य २०८०/८१ मा घर जग्गा रन्जस्रेशन शल्ुक, मनोरञ्जन कर तथा विज्ञापन कर िापत उठेको रकममध्येप्रदेश सरकारिाई ददनपुने४० प्रलतशत रकम मालसक रुपमा प्रदेश सन्ञ्चत कोर्मा जम्मा गरे/नगरेको।
सचुक ४ स्थानीय तहिेआ.ि.२०८२/८३ को आय व्यय प्रक्षेपण गररएको तथ्याङ्क सवहतको वििरण २०८१ पसु मसाधतलित्र अथय मधत्राियमा पेस गरे/नगरेको ( गरेको=१)।
सचुक ५ स्थानीय तहिे आलथकय िर्य २०८०/८१ को बजेट कायायधियनको िावर्कय सलमक्षा गरी तत्सम्बधिी वििरण २०८१ कालतकय मसाधतलित्र सािजय लनक गरे/नगरेको ( गरेको=१)।
सचुक ६.१आलथकय िर्य २०८०/८१ को राजश्व संकिनको प्रक्षेवपत िक्ष्य रु.
सचुक ६.२आलथकय िर्य २०८०/८१ को यथाथय राजश्व संकिन रकम रु
सचुक ६.३आलथकय िर्य २०७९/८० को यथाथय राजश्व संकिन रकम रु
सचुक ७.१ आ.ि २०८०/८१ मा कुि विलनयोन्जत रकम रू. हजार
सचुक ७.२ आ.ि २०८०/८१ मा कुि खचय रकम रू.हजार
सचुक ७.३ आ.ि २०८०/८१ मा कुि प न्ँजगत विलनयोन्जत रकम रू.हजार
सचुक ७.४ आ.ि २०८०/८१ मा कुि प न्ँजगत खचय रकम रू.हजार
सचुक ८.१ आलथकय िर्य २०७९/८० को कुि िेखापरीक्षण िएको रकम रू. हजार
सचुक ८.२ आलथकय िर्य २०७९/८० मा कायम िएको बेरुजुरकम रू. हजार
सचुक ९ स्थानीय सन्ञ्चत कोर् व्यिस्थापन प्रणािी ( SUTRA) को प्रयोग गरे/नगरेको ( गरेको=१)।
सचुक १० स्थानीय तहिेआिलिक योजना तजमयुा गरे/नगरेको ( गरेको=१)।
सचुक ११ शैन्क्षक शत्र २०८१ मा कक्षा १ देन्ख ८ सम्म ५ देन्ख १२ बर्य उमेर समहुका विद्याथी खदु िनाय दर
सचुक १२.१ शैन्क्षक शत्र २०८० मा कक्षा ८ मा रहेका विद्याथी संख्या
सचुक १२.२ शैन्क्षक शत्र २०८१ मा कक्षा ९ मा रहेका विद्याथी संख्या
सचुक १३.१ शैन्क्षक शत्र २०८० मा सामदुावयक विद्याियबाट कक्षा १० को पररक्षामा सहिागी कुि विद्याथी संख्या
सचुक १३.२ शैन्क्षक शत्र २०८० मा सामदुावयक विद्याियबाट कक्षा १० को पररक्षामा कम्तीमा “डी” िा सो िधदा उच्च ग्रडेसवहत उलतणय विद्याथी संख्या
सचुक १४.१ आलथकय िर्य २०८०/८१ मा अनमुालनत गििय लत मवहिाको सख्या
सचुक १४.२ आलथकय िर्य २०८०/८१ मा ४ पटक गिय जाँच गनेमवहिाको संख्या
सचुक १५ आलथकय िर्य २०८०/८१ संस्थागत स्िास्थ्य संस्थामा सत्ुकेरी हनुेमवहिाको संख्या
सचुक १६.१ आलथकय िर्य २०८०/८१ मा २४ मवहनासम्मका बािबालिकाको अनमुालनत संख्या
सचुक १६.२ आलथकय िर्य २०८०/८१ मा पणुय खोप पाएका बािबालिकाको संख्या
सचुक १७ आयोगिेतयार गरेको विद्यतुीय अनिाइन पोटयि मा कायय सम्पादन स चक सम्बधिी वििरण तोवकएको अिलिमा प्रविवि गरे/नगरेको ( गरेको=१)









