नेपालगन्ज । स्थानीय तह संघर्ष समिति नेपालगन्ज उपमहानरपालिकाका कर्मचारीहरु सोमबार काम छोडेर बिरोधमा उत्रिएका छन् ।
स्थानीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने, स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारी समेत समेटिनु पर्ने लगायतका माग राखि आन्दोलनमा उत्रिएका हुन ।
Advertisement










