जुवा खेलेको आरोपमा १ लाख ८४ हजारसहित बाँसगढीबाट ७ जना पक्राउ

बर्दिया —प्रहरीले १ लाख ८४ हजार नगदसहित बाँसगढी नगरपालिका–५ स्थित रहेको मुनलाइट होटलबाट जुवा खेलेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सोही पालिका–५ का शिवबहादुर सुनार, लक्ष्मी प्रसाद पौडेल, दयाराम लम्साल, शिव बहादुर सुनार, जीवन पौडेल, दिपक सुनार र बढैयाताल गाउँपालिका–६ रानिपुरका विष्णुराज पौडेल छन् ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु