बुटवल — लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेको लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिकाको शीतलपुरमा दुर्घटनामा परेको छ ।
Advertisement
गाडीमा मन्त्री मास्कीसहित ५ जना सवार थिए । सडकमा एक्कासि बच्चा आएपछि जोगाउने क्रममा गाडी सडकछेउको खाल्डोमा परेर दुर्घटना भएको हो ।
मन्त्रीसहित सवार ५ जना नै सामान्य घाइते भएअका छ्न ।









