बाँके । बाँके प्रहरीले नदीजन्य पदार्थ ओसारपसार गर्ने टिप्पर नियन्मणमा लिएको छ । डुडुवा गाउँपालिका ५ मिलन चोक नजिकैबाट नदीजन्य पदार्थ ओसारपसार गरिरहेको अवस्थामा टिप्पर नियन्त्रणमा लिइएको हो ।
भे १ क १८१६ र भे १ क १८६१ नम्बरको टिप्पर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको प्रहरीको भनाई छ ।









